२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

हिउँले सेताम्ये बस्ती

- रासस बुधबार ११, माघ २०७९ ०९:३७

हिउँले सेताम्ये बस्ती

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जेमा भारी हिमपात भएपछि सेताम्य भएको गाउँ । हिमपातका कारण दैनिक जनजीवनसमेत प्रभावित भएको छ। तस्बिर: हेमन्त केसी/रासस


प्रतिकृया दिनुहोस