२०८२ असार १९ गते बिहिबार | 3 July, 2025

समिभञ्जाङ टू डडुवाकाे ईन्द्रेणी

शनिबार २२, जेठ २०७८ ०८:१८

समिभञ्जाङ टू डडुवाकाे ईन्द्रेणी

लमजुङकाे मध्यनेपाल नगरपालिकाबाट शुक्रबार साँझ पानी परेर मौसम खुलेसँगै आकाशमा देखिएको ईन्द्रेणी । समिभञ्जाङदेखि डडुवासम्मै डाँडामा देखिएको ईन्द्रेणी हेर्नका लागि स्थानीयको भीड लागेको थियो । तस्बिर  : जनक श्रेष्ठ/रासस


प्रतिकृया दिनुहोस