२०८२ पुष १८ गते शुक्रबार | 2 January, 2026

टायरगाडामा धान

सोमबार २४, कार्तिक २०७७ ०५:१९

टायरगाडामा धान
कैलालीको टीकापुरमा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा बिक्री गर्न किसानले टायरगाडामा राखेर ल्याएको धान । तस्बिरः झलनाथ खनाल/रासस

कैलालीको टीकापुरमा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेलाई धान तौलिएर दिँदै किसान । खाद्यले बजार मूल्यभन्दा बढी दिएकाले खाद्य कम्पनीलाई नै किसानले धान दिएका हुन । तस्बिरः झलनाथ खनाल/रासस


प्रतिकृया दिनुहोस