२०८२ पुष १८ गते शुक्रबार | 2 January, 2026

पछिल्लाे २४ घन्टामा थप १ सय ३० जना संक्रमण पुष्टी

- विशेष खबर आइतबार ११, साउन २०७७ ०४:३५

पछिल्लाे २४ घन्टामा थप १ सय ३० जना संक्रमण पुष्टी

काठमाडाैं । नेपालमा पछिल्लाे २४ घन्टामा १ सय ३० जना थप काेराेना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उक्त संख्याका संक्रमित थपिएका हुन्। यससंगै देशभर कुल संक्रमित हुनेको संख्या १८ हजार ६ सय १३ पुगेको छ।

त्यस्तै पछिल्लाे २४ घण्टामा विभिन्न अस्पतालबाट ७५ जना निको भइ घर फर्किएका छन्। हालसम्म १३ हजार १ सय २८ जना कोरोनाबाट मुक्त भएका छन्। 

अहिलेसम्म ३ लाख ४२ हजार ४ सय ५७ जनाको पिसिआर परीक्षण भएको छ। 

हालसम्म मृतक ४५ जनामा कोरोनाभाइरस देखिएको छ।


#काेराेना संक्रमित

प्रतिकृया दिनुहोस