२०८२ पुष १८ गते शुक्रबार | 2 January, 2026

अमेरिकन आइडलमा छानिए नेपाली युवा

सोमबार ०५, फागुन २०७६ ०३:११

अमेरिकन आइडलमा छानिए नेपाली युवा

काठमाडौं, सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी अमेरिकन आइडल नेपाली युवा छानिएका छन्। काठमाडौंका दिवेश पोखरेलको आइडलकाे १८ औं सिजनमा छानिएका हुन्।

हलिउड प्रस्तुतीका लागि छानिएका टप ४० मध्येका एक दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन्। उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन्।

आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो श्रृंखलाबाट उनी छानिएका हुन्। 

 


#nepal

प्रतिकृया दिनुहोस