२०८२ पुष १८ गते शुक्रबार | 2 January, 2026

बलात्कार मुद्दामा 'सिद्धबाबा'लाई जिल्ला अदालतले दियाे सफाइ

- विशेष खबर सोमबार २२, मङि्सर २०७७ ०६:०८

बलात्कार मुद्दामा 'सिद्धबाबा'लाई जिल्ला अदालतले दियाे सफाइ

काठमाडौं। जिल्ला अदालत सुनसरीले बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएको छ।

सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबामाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो ।

यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो। 

एक महिलाले अनुयायीले उनले आफूलाई बलात्कार गरेको भनी जाहेरी दिएपछि सिद्धबाबामाथि मुद्दा दायर भएको थियाे ।


#बलात्कार

प्रतिकृया दिनुहोस