२०८२ पुष १८ गते शुक्रबार | 2 January, 2026

उद्याेगपति विनोद चौधरीलाई कोरोना संक्रमण

- विशेष खबर शुक्रबार १२, भदौ २०७७ ०१:५५

उद्याेगपति विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडाैं । अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोनाबाट संक्रमित भएका छन्।

चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन्। 'आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो', चौधरीले लेखेका छन्, 'मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।'

उनले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन सुझाएका छन्।


#उद्योगपति विनोद चौधरी

प्रतिकृया दिनुहोस